गाउँ ब्लग

भकुण्देबेसि क्षेत्रमा य्यापल कम्प्युटरस्, भकुण्देबेसि एउटा मात्र ईन्टरनेट सेवा प्रदायक हो। यस्ले स्थानियहरुलाई चार वटा कम्प्युटरमार्फत ईन्टरनेट सेवा दिइएको छ ।

राजाराम, जो य्यापल  कम्प्युटरस् मालिक हुन्, सँग रहेको ४ वटा कम्प्युटरबाट बिद्यार्थीहरुलाई विन्डोज् पढाउने गरिएको छ । उहाँसँग VoIP फोन पनि छ र गाउँभरि उनि मात्र एक ईन्टरनेट प्रयोगकर्ता हुन् । उनले सस्तोमा CeC लाई ईन्टरनेट प्रदान गर्न सक्ने भएको हुँदा उनि स्थानिय प्रयोगकर्ताहरुको लागि एक ईन्टरनेट सेवा प्रदायक र परामर्श सेवा दिने हुन सक्दछ ।

 

भकुण्देबेसि गेस्ट हाउसले पाउनहरुकोलागि एक दशक भन्दा पहिले देखि सेवा प्रदान गर्दै आइरहेको छ ।

अद्भुत कोठामा निजी स्नान र तातो पानी उपलब्ध

८ डबल कोठहरु: नेरु.१२०० प्रति दिन प्रति कोठा

४ सिंगलहरुः नेरू. ७०० प्रति दिन प्रति कोठा

फोन: +९७७-१३-५५५-५६६६

ईमेल: This email address is being protected from spambots. You need JavaScript enabled to view it.

जनक स्कुल, भकुण्देबेसि एक मात्र माध्यमिक बिद्यालय हो जस्ले कक्षा १० सम्म गाउँका बच्चाहरुलाई शिक्षा प्रदान गरिरहेको छ । यस क्षेत्रको वरपर रहेका बिद्यालयले प्राथमिक कक्षासम्म शिक्षा प्रदान गर्ने गरेका छन् भने १० कि.मी वरपर जनक स्कुलले मात्र कक्षा १० सम्म कक्षाहरु संचालन गरेको छ ।