खाद्य/नगदे बाली कसरी खेती गर्ने/उठाउने
यस पृष्ठमा खाद्य तथा नगदे बाली कसरी लगाउने र उठाउने भन्ने बारेका उपयोगी सूचनाहरूका साथै पशुपालन तथा दिगो कृषिसम्बन्धी आम चासोका विषयहरूमा चर्चा गरिएको छ। कृषकहरूको बढ्दो संलग्नता रहेको तरकारी खेतीका विषयमा पनि यहाँ चर्चा गरिएको छ। परम्परित तथा आधुनिक कृषि प्रणाली बीचका समानता र भिन्नताहरूका विषयमा पनि यस पृष्ठमा चर्चा गरिएको छ।
परम्परागत र आधुनिक कृषि पद्दति
नेपालमा तरकारी उत्पादन र उपभोग