Page 2 of 2
Nepal Football League | |
![]() |
यो वेब दैनिकी नेपालका फुटबलप्रेमीहरूका लागि हो।यसमा नेपालमा हुने/भएका फुटबल प्रतियोगिता, फुटबल क्लब तथा नेपाली खेलाडीहरूका बारेमा सामग्री वितरण गर्दछ। |
Nepali Blogger | |
![]() |
यस वेब दैनिकीका सञ्चालक प्रदीप कुमार सिंह हुन्।यसले नेपालका समसामयिक घटनाहरूसँग सम्बन्धित सामग्री वितरण गर्दछ। |
Sabdachittra | |
![]() |
मिलन बगालेले यो blog सञ्चालन गरेका हुन्।यसमा नेपालमा घटेका तात्कालिक घटनाहरूको समीक्षा गरिएका सामग्री उपलब्ध हुन्छन्। |
xNepali | |
![]() |
यसमा नेपाली सिनेमा तथा कलाकारहरू बारे समाचार, विचार तथा समीक्षा प्रस्तुत गरिन्छन्। |