Nepal Football League
यो वेब दैनिकी नेपालका फुटबलप्रेमीहरूका लागि हो।यसमा नेपालमा हुने/भएका फुटबल प्रतियोगिता, फुटबल क्लब तथा नेपाली खेलाडीहरूका बारेमा सामग्री वितरण गर्दछ।
 

 

  Nepali Blogger
यस वेब दैनिकीका सञ्चालक प्रदीप कुमार सिंह हुन्।यसले नेपालका समसामयिक घटनाहरूसँग सम्बन्धित सामग्री वितरण गर्दछ।
 

 

  Sabdachittra
मिलन बगालेले यो blog सञ्चालन गरेका हुन्।यसमा नेपालमा घटेका तात्कालिक घटनाहरूको समीक्षा गरिएका सामग्री उपलब्ध हुन्छन्।
 

 

  xNepali
यसमा नेपाली सिनेमा तथा कलाकारहरू बारे समाचार, विचार तथा समीक्षा प्रस्तुत गरिन्छन्।