स्थानीय सामाजिक सञ्जाल सम्बन्धी साइटहरू
Hamrobook | |
![]() |
यो नेपाली सामाजिक सञ्जाल हो। आफ्नो पुरानै Facebook खाता प्रयोग गरेर वा नयाँ खाता खोलेर यसमा लग इन गर्न सकिन्छ । सन् २०११ मा यसको स्थापना भएको हो। विशेषताहरू:
|
Livenepal | |
![]() |
Livenepal सामाजिक सञ्जाल एउटा सामुदायिक साइट हो।यसले प्रयोगकर्ताहरूलाई नयाँ साथी बनाउन, धारावाहिक, सिनेमा लगायत अन्य कार्यक्रमहरू हेर्न मद्दत गर्दछ। यसका निम्नलिखित विशेषताहरू छन्। विशेषताहरू:
|
Meropost | |
![]() |
यो अर्को नेपाली सामाजिक सञ्जाल हो ।यसमा निम्न सुविधाहरू उपलब्ध छन् :
|
Mobile Social Networking | |
![]() |
यो मोबाइल प्रविधिमा काम गर्न चाहने उस्तैउस्तै खालको सोच भएका व्यक्ति तथा संघसंस्थाहरूको समाज हो। यसको उद्देश्य व्यवहारिक ढङ्गले मोबाइल अनुप्रयोग समाजको विकास गर्नु; उद्यमशीलतालाई प्रोत्साहित गर्ने खालका विचारहरूबीचको प्रतिस्पर्धालाई सम्बर्धन गर्नु; प्रबर्धकहरूलाई परामर्शका अवसरहरू प्रदान गर्नु र राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा मोबाइल उद्यम-व्यवसायीहरूलाई आपसमा जोडेर काठमाडौं (नेपाल) मा सामाजिक सञ्जाल हबको सृजना गर्न सहयोग गर्नु हो । यसभित्र सामुदायिक ब्लगहरू, छलफल मञ्च, घटना, समाचार र क्रियाकलापजस्ता विभिन्न खण्डहरूका साथै प्रदर्शन कक्ष, स्रोत तथा अन्य अनुप्रयोगहरू छन्। |
Netchautari | |
![]() |
नेटचौतारी अर्को नेपाली सामाजिक सञ्जाल (साइट) हो। आफ्नो Facebook खाता प्रयोग गरेर वा नयाँ खाता खोलेर प्रयोगकर्ताहरूले यसमा लग इन गर्न सक्छन्।सन् २०१२ मा यसको स्थापना भएको हो। विशेषताहरू:
|
Thulo.com | |
![]() |
यो अर्को नेपाली सामाजिक सञ्जाल हो। यसका विशेषताहरू निम्न छन् :
|