नेपालमा जैविक प्रमाणीकरण

नेपालमा जैविक खेती तथा जैविक उत्पादनहरूलाई प्रमाणीकरण गर्ने थुप्रै निजी संस्थाहरू भए पनि सोही काम गर्ने सरकारी निकायहरू भने छैनन् । नेपालका जैविक प्रमाणीकरण गर्ने संघसंस्थाहरूको संक्षिप्त जानकारी तल प्रस्तुत गरिएको छ:

संस्था

जैविक प्रमाणीकरण नेपाल, प्रा.लि.

प्रकार/विवरण

तेस्रो पक्ष प्रमाणीकरण निकाय
OCN जैविक कृषि उत्पादन, वन्य उत्पादन तथा प्रशोधन तथा निवेशलाई प्रारम्भ गर्ने पहिलो निजी संस्था हो
[श्रोत: http://www.certificationalliance.org/ver1/partners.html]

सम्पर्क व्यक्ति

भोला श्रेष्ठ, बसन्त रानाभाट

ठेगाना

पोस्ट बक्स नं. ८१३२, काठमाडौं, नेपाल

टेलिफोन:

९७७-१-५००९०८३

फ्याक्स:

+९७७-१-४२५२५९७

इमेल:

उपलब्ध नभएको

वेबसाइट:

उपलब्ध नभएको

 

संस्था

The Himalayan Bio-organic Agriculture Center Nepal (HIMBOAC-NEPAL)

प्रकार/विवरण

तेस्रो पक्ष प्रमाणीकरण निकाय

सम्पर्क व्यक्ति

राजेन्द्र प्रसाद देवकोटा

ठेगाना

बनस्थली-१६, काठमाडौं

टेलिफोन:

उपलब्ध नभएको

फ्याक्स:

उपलब्ध नभएको

इमेल:

This email address is being protected from spambots. You need JavaScript enabled to view it., This email address is being protected from spambots. You need JavaScript enabled to view it.

वेबसाइट:

www.himalayabio-organic.com

 

संस्था

Coffee Co-operative Union Ltd.

प्रकार/विवरण

तेस्रो पक्ष प्रमाणीकरण निकाय
जैविक (अर्ग्यानिक) कफी प्रमाणीकरण

सम्पर्क व्यक्ति

उपलब्ध नभएको

ठेगाना

ललितपुर, नेपाल

टेलिफोन:

+९७७-१-५५६५६५६

फ्याक्स:

+९७७-१-५५५५५५५

इमेल:

This email address is being protected from spambots. You need JavaScript enabled to view it.

वेबसाइट:

www.coffeecullnepal.org

 

माथि उल्लेख गरिएका केही निजी स्थानीय प्रमाणीकरण निकायहरू बाहेक नेपालका जैविक उत्पादनहरूलाई प्रमाणीकरण गर्ने अन्य केही अन्तर्राष्ट्रिय संस्थाहरू पनि छन् । ती हुन् :

  • NPOP – जैविक उत्पादनका लागि राष्ट्रिय कार्यक्रम, भारत
  • USDA–NOP – संयुक्त राज्य अमेरिका कृषि विभाग- राष्ट्रिय जैविक कार्यक्रम
  • JAS – जापानी कृषि स्तर मापन
  • EC 834/2007 – युरोपेली महासंघ नियोग
  • IFOAM Basic Standards – इन्टरनेसनल फेडरेसन अफ ओर्ग्यानिक एग्रिकल्चर मुभमेन्ट, जर्मनी
  • Codex Organic Standards-कोडेक्स एलिमेन्टारियस आयोग