कृषिजन्य उत्पादनका लागि बजार सम्बन्धी जानकारी

नेपालमा कृषि उपजका लागि वजार व्यवस्थापन प्रणाली सुसङ्‍गठित छैन।गाउँघरमा व्यवस्थित रूपमा कृषिजन्य उत्पादनको मूल्य तोक्ने र नापतौल गर्ने काम हुन सकेको छैन।कृषि बजारसम्बन्धी कार्य ठुला कृषकहरूको स्वार्थमा मात्रै केन्द्रित रहेजस्तो देखिन्छ।भण्डारणको समुचित व्यवस्थापन हुन नसकेका कारण कृषकहरूले बाली उठाउने बित्तिकै अत्यन्त कम मूल्यमा उत्पादनहरू बिक्री गर्ने गर्दछन्। पहाडी तथा हिमाली क्षेत्रमा हाटबजारहरू नै दुर्लभ हुने भएकाले कृषकहरूले आफूले उत्पादन गरेका वस्तुहरूलाई नजिकको बजारसम्म पुर्‍याउन पनि निकै टाढा जानुपर्ने अवस्था छ। यसले गर्दा सीमित रूपमा मात्र कृषि उत्पादनलाई बजारसम्म पुर्‍याउन सकिएको छ।

बजार सम्बन्धी जानकारी

कृषि बजारमा संलग्न संस्था तथा व्यापारिक केन्द्र

मुख्य नेपाली बजारहरू

नेपाली बजारका मुख्य खाद्य वस्तुहरू