मुख्य म्यानपावर निकायहरूको सूची
वैदेशिक रोजगार प्रबर्द्धन विभाग, नेपाल सरकार | |
![]() |
यो विभागको वेभसाइटमा राखिएको सूचिमा नेपाल सरकारबाट म्यानपावर कम्पनीका रूपमा काम गर्नका लागि अनुमति लिएका दर्तावाल प्रमुख म्यानपावर कम्पनीहरूको सूचि प्रस्तुत गरिएको छ। वि.सं. २०६७/१०/०१ मा यो सूचि प्रकाशित गरिएको हो। |
वैदेशिक रोजगार विभाग,नेपाल सरकारबाट प्रकाशित म्यानपावर कम्पनीहरूको सूचि | |
![]() |
यस सूचिमा वैदेशिक रोजगार परामर्श केन्द्र सञ्चालन गर्नका लागि वैदेशिक रोजगार विभागबाट अनुमति लिएका म्यानपावर कम्पनीहरूको नाम समाविष्ट छ। यसमा सम्बन्धित कम्पनीको फोन नम्बर, ठेगाना र सम्पर्क व्यक्तिको नाम उल्लेख गरेका ९३४ वटा कम्पनीहरू सूचीकृत छन्। |
वैदेशिक रोजगार विभागका शाखाका रूपमा सञ्चालित निकायहरूको सूचि वैदेशिक रोजगार विभागबाट २०६९/०६/२८ मा प्रकाशित |
|
![]() |
यस सूचिमा म्यानपावर कम्पनीको दर्ता नम्बर सहित संस्था सञ्चालनमा रहेको जिल्ला तथा सम्पर्क व्यक्तिबारे विस्तृत जानकारी दिइएको छ। |
इजाजत पत्र खारेज गरिएका म्यानपावर कम्पनीहरूको सूची | |
![]() |
यस सूचिमा विभिन्न कारणले इजाजत पत्र खारेज गरिएका म्यानपावर कम्पनीहरूको नाम उल्लेख गरिएको छ। नेपाल सरकार, वैदेशिक रोजगार विभागले यो सूचि प्रकाशित गरेको हो। |
वैदेशिक रोजगार सम्बन्धी अभिमुखीकरण तथा तालिम कार्यक्रम सञ्चालन गर्ने अनुमति पाएका कम्पनीहरूको सूचि | |
![]() |
यो वैदेशिक रोजगार प्रबर्द्धन विभागले वि.सं. २०७०/०१/२६ मा अन्नपूर्ण राष्ट्रिय दैनिकमा प्रकाशित गरेको सूचना हो । यस सूचनामा वैदेशिक रोजगारीका विषयमा तालिम कार्यक्रम सञ्चालन गर्ने अनुमति पाएका कम्पनीहरूको सूचि प्रकाशित गरिएको छ। |
इजाजत पत्र खारेज गरिएका म्यानपावर कम्पनीहरूको सूची | |
![]() |
यस सूचिमा विभिन्न कारणले इजाजत पत्र खारेज गरिएका म्यानपावर कम्पनीहरूको नाम उल्लेख गरिएको छ। नेपाल सरकार, वैदेशिक रोजगार विभागले यो सूचि प्रकाशित गरेको हो। |
Baideshikrojgar.com | |
![]() |
यस वेबसाइटबाट रोजगारीका अवसर, वैदेशिक रोजगारीका लागि स्वास्थ्य परीक्षण केन्द्रहरू तथा अन्य विवरण जस्ता मेनपावरसँग सम्बन्धित विभिन्न सूचनाहरू उपलब्ध हुन्छन्। यसमा मेनपावर कम्पनी, भाषा प्रशिक्षण केन्द्रहरू तथा तालिम केन्द्रहरू आदिका सम्पर्क ठेगानाहरूको सूची उपलब्ध छ। |
नेपालका केही म्यानपावर कम्पनीहरू
अन्य म्यानपावर कम्पनीहरूबारेको विवरण प्राप्त गर्नका लागि तलको सूचिभित्र छिर्नुहोस्। |