खाडी मुलुकका लागि सही र भरपर्दो काम सम्बन्धी भिसा कसरी प्राप्त गर्ने?
देशमा प्रचलित नीति नियमहरू | |
![]() |
वैदेशिक रोजगार नीतिलाई संशोधन गर्न र ठोस बनाउनका लागि व्यवस्थापिका संसदले वि.सं. २०६४ मा लागु गरेको ऐन नं. १८ बाट चर्चा प्रारम्भ गरौं। यस ऐनलाई "वैदेशिक रोजगारी ऐन २०६४ (सन् २००७)" भनिएको छ। |
ऐनमा उल्लेख भएका महत्त्वपूर्ण कुराहरूलाई निम्न बुँदाहरूमा समेटिएको छ
वैदेशिक रोजगारीमा जाँदा लाग्ने रकम | |
![]() |
नेपाल सरकार, वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जान सकिने देशहरूको नामावली तथा आवेदन शुल्क र प्रक्रिया शुल्कका रूपमा तिर्नुपर्ने अधिकतम रकम प्रकाशित गरेको छ । कुनै पनि म्यानपावर कम्पनीले विभागले प्रकाशित गरेको सूचनामा तोकिएको भन्दा बढी रकम लिन पाउँदैनन्। |
कामदारहरूको छनौट प्रकृया | |
![]() |
यो लेखबाट कामदारहरूको छनौट प्रकृयाबारे जानकारि प्राप्त गर्न सकिन्छ । |
स्वास्थ्य परीक्षण प्रमाण पत्र प्रदान गर्ने अनुमति पाएका संस्थाहरू | |
![]() |
यो सूचिमा स्वास्थ्य परीक्षण प्रमाणपत्र सम्बन्धी विस्तृत विवरण उपलब्ध छ। यसमा पूरा गर्नु पर्ने परीक्षणको रुजु-सूचि समाविष्ट छ। |