नि:शुल्क भिसा तथा टिकेट
सामान्यतया कामदारहरूलाई भिसा तथा टिकट नि:शुल्क उपलब्ध गराउने प्रकृतिका कामहरूमा काम गर्ने मुलुकका लागि नि:शुल्क आवासीय भिसा उपलब्ध गराइन्छ। त्यसैगरी रोजगारदाता संस्थाले कामदारलाई आफ्नो देशबाट काम गर्न जाने देश सम्मको आवत जावत टिकट उपलब्ध गराउँछ। सामान्यतया नि:शुल्क भिसाको अवधि कामका लागि गरिएको सम्झौता अवधि सम्म मात्र कायम रहन्छ । कामको सम्झौता अवधि समाप्त भएपछि नि:शुल्क भिसा योजना पनि समाप्त हुन्छ।
फ्रन्टलाइन नियुक्ति | |
![]() |
यस वेबसाइटमा खास गरी मध्यपूर्वका देशहरूमा उपलब्ध रोजगारीसम्बन्धी सूचनाहरू उपलब्ध छन्। प्रयोगकर्ताहरूले कुञ्जी-शब्द वा आफूले चाहेको ठाउँका आधारमा रोजगारीको खोजी गर्न सक्दछन्। |
२) मध्यन्ना मिडिया प्रा.लि. बागबजार, काठमाडौं, नेपाल | |
![]() |
यस वेब साइटको मुख पृष्ठमै रोजगारीका अवसरहरूको सूची प्रस्तुत गरिएको हुन्छ। रोजगारीका प्रकार अन्तर्गत यसमा भिसा र टिकट नि:शुल्क पाइने कामको उल्लेख गरिएको हुन्छ । त्यसैले प्रयोगकर्ताहरूले आफ्ना लागि उपयुक्त हुने खालको कामको खोजी गर्दछन्। |